काठमाडौँ- सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया