काठमाडौँ- साताको अन्तिम कारोबार दिन सेयर बजार २६.४९ अंक बढेको छ ।
सो वृद्धिपछि नेप्से परिसूचक २७२२ अंकमा कायम भएको छ । १:४५ बजे नेप्से २७४० अंकसम्म पुगेको थियो ।
बजारसँगै कारोबार रकम पनि बढेको छ । आज १० अर्ब ७९ करोडको कारोबार भएको छ । अघिल्लो दिन ७ अर्ब २६ करोडको कारोबार भएको थियो । आज व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् ।
प्रतिक्रिया