सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर


काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर छ ।

आज प्रतितोला सुन एक लाख ८९ हजार ८०० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।