कांग्रेस सांसद राई पक्राउको जानकारी दियो प्रहरीले संसद सचिवालयमा

कांग्रेस सांसद राई पक्राउको जानकारी दियो प्रहरीले संसद सचिवालयमा


काठमाडौं । नेपाल प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउको जानकारी संसद सचिवालयलाई गराएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारी हरि खतिवडाका अनुसार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी प्रकरणमा फरार रहेकी राईलाई १३ गते पक्राउ गरिएको उल्लेख छ ।

राईराई हिरासतमा राखि थप अनुसन्धान भइरहेको जानकारी सचिवालयलाई गरिएको हो । यो सँगै राई अब निलम्बित हुनेछिन् । उक्त सहकारी ठगी प्रकरणमा जीवी राई फरार रहेका छन्