आज कति छ सुनचाँदीको मुल्य ?

आज कति छ सुनचाँदीको मुल्य ?


काठमाडौँ – नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सयले बढेको हो ।

महासंघले आज सुन तोलामा एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ ।

यसअघि सोमबार सुन तोलाको एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदी भने आज स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १९७० रुपैयाँमा कारोबार भइरहेको छ ।