काँग्रेसले बोलायो संसदीय दलको बैठक

काँग्रेसले बोलायो संसदीय दलको बैठक


काठमाडौँ- नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक संघीय संसद भवनको ल्होत्से हलमा शनिबार दिउँसो १ बजे बस्ने गरी बोलाएको हो ।

बैठकमा नीति तथा कार्यक्रम, आगामी बजेट तथा विचाराधीन विधेयक, सरकारको काम/कारबाहीलगायतको विषयमा संसदमा गर्नुपर्ने कामको योजना बनाइने बताइएको छ ।