सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने

सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने


काठमाडौँ- सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ।

शुक्रबार (आज) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी गराएका हुन्।

‘संविधानको समीक्षा गर्ने र सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने, ’उनले भने।