आज सुनचाँदीको मुल्य कति छ ?

आज सुनचाँदीको मुल्य कति छ ?


काठमाडौं  – नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य स्थिर रहदै तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार पनि सुन एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा सामने गिरावट आएको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १९४० रुपैयाँमा कारोबार भइरहेको छ ।