मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी


काठमाडौं- मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक चलिरहेको सचिवालयले जनाएको छ ।

आज बसेको बैठक नियमित हो । हरेक सोमबार मन्त्रिपसरिषद् बैठक बस्ने गरेको छ ।