सर्‍यो प्रतिनिधिसभा बैठक

सर्‍यो प्रतिनिधिसभा बैठक


काठमाडौं । प्रतिनिधिसभा बैठक सरेको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ ।

अहिले सभामुख र विपक्षी दलहरूबीच छलफल चलिरहेको छ ।