काठमाडौं- सुनचाँदी व्यवसायीहरूले विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनमा लगाइएको २ प्रतिशत विलासिताको कर र हिरा जुवाहरत र पत्थरको १३ प्रतिशत कर खारेज गर्न माग गर्दै आइतबार काठमाडौँमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायी मैत्री ऐन जारी गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया