लस्सी भण्डारको दहीमा ब्लेड भेटिएपछि महानगरले तिरायो २५ हजार जरिवाना

लस्सी भण्डारको दहीमा ब्लेड भेटिएपछि महानगरले तिरायो २५ हजार जरिवाना

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले एक लस्सी भण्डारलाई जरिवाना गरेको छ ।

काठमाडौँ महानगरपालिका–२४ मा रहेको जनकपुर दही लस्सी भण्डारले बेचेको दहीमा ब्लेड भेटिएपछि महानगरले जरिवाना तिराएको हो ।

महानगरले लस्सी भण्डारलाई २५ हजार जरिवाना तिराएको छ ।