विमान दुर्घटनामा पूर्वमुख्यमन्त्री पनि परे

विमान दुर्घटनामा पूर्वमुख्यमन्त्री पनि परे


काठमाडौं । भारतको अहमदावादमा भएको एयर इन्डियाको जहाजमा पूर्वमुख्यमन्त्री पनि सवार रहेका खुलेको छ ।

गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि विमानमा सवार रहेका खुलेको हो ।

विजय रुपानीको नाम यात्रु सूचीमा १२ औं नम्बरमा उल्लेख छ र उनको सिट नम्बर २ डी रहेको छ ।