चितवन । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ ।
उनका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन दुई घण्टा बढी लाग्न सक्ने प्रहरी निरीक्षक सिंहको भनाइ छ ।

प्रतिक्रिया