रास्वपाको विरोधका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हट्यो

रास्वपाको विरोधका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हट्यो


काठमाडौँ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटेको छ ।

आजको बैठकमा प्रधानमन्त्रीको सांसदहरूको प्रश्नको जवाफ दिने कार्यक्रम थियो । तर रास्वपाको विरोध कायमै रहेपछि सभामुख देवराज घिमिरेले विशेष कारण प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको घोषणा गरेका हुन् ।