यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)


काठमाडौं- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै असार ९ गतेको मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक गरेका हुन् ।