बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा

बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा


काठमाडौँ- नेकपा एमालेले निलम्बनमा परेका दुई सदस्यहरू डा. बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ ।

बुधबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।