नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।
कुन सर्पले डसेको हो प्रजाति पहिचान नभएको जनाइएको छ । गर्मी मौसमसँगै जिल्लामा सर्प दंशका घटना बढ्न थालेका छन् ।

प्रतिक्रिया