काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीमा चन्दा दिएकै आधारमा आफूलाई नेता ठान्ने दुस्साहस कसैले गर्न नहुने बताएका छन् । बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले उद्योगपति विनोद चौधरीतर्फ संकेत गर्दै चन्दा पारदर्शी हुनुपर्ने र चन्दा दिएकै भरमा जे पनि गर्न पाइन्छ भन्ने सोच गलत भएको जिकिर गरे । उनले भने, ‘चन्दा दिनु राम्रो हो, तर कति पारदर्शी छ भन्ने कुरा महत्त्वपूर्ण छ । चन्दा दिएँ भन्दैमा नेता मान्नुपर्छ वा जे गरे पनि हुन्छ भन्ने दुस्साहस गर्नु हुँदैन ।’ कोइरालाले बीपी कोइरालाको भनाइ स्मरण गर्दै ‘सुकिलामुकिलाले’ पार्टी कब्जा गरेर इमानदार कार्यकर्ताले सङ्घर्ष गर्नुपर्ने अवस्था आउन नहुनेमा जोड दिए । उनले चौधरीले डा। शेखर कोइरालालाई ‘संकीर्ण’ भनेकोमा आपत्ति जनाउँदै यस्तो प्रवृत्तिले पार्टीको सिद्धान्त र एकतामा आँच पुग्ने चेतावनी दिए । चौधरीको एमालेबाट कांग्रेस प्रवेश र छोटो समयमै केन्द्रीय सदस्य बन्ने कदममाथि पनि प्रश्न उठ्दै आएको छ । यो विवादले कांग्रेसभित्र सिद्धान्त र अवसरवादबीचको द्वन्द्वलाई उजागर गरेको छ ।
कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला केन्द्रीय कार्यसमिति बैठकमा भने-
वीपी कोइरालाले सुकिलामुकिलाको कुरा गर्नुभएको थियो । यो सबैलाई थाहा भएको कुरा भनेर म समय लिन्नँ । तर, सुकिलामुकिलाले पार्टी कब्जा गरेर इमानदारहरुले संघर्ष गर्नुपर्ने दिन नआओस् । यसमा हामी सचेत हुनैपर्छ । मैले प्रवृत्तिको कुरा गरेको हो । अब एउटा नमीठो विषयमा पनि चर्चा गर्न चाहन्छु । विनोद चौधरीले आफूलाई अब्बल मानिस भन्नुभयो । वास्तवमा उहाँ अब्बल नै हो । नेपालको औद्योगिक क्षेत्र तथा अर्थतन्त्रमा उहाँको ठूलो योगदान छ । उहाँजस्तो अब्बल मानिस विवादमा पर्नुभएकोमा मलाई दुःख लागेको छ । अब म जे भन्न गइरहेको छु, विनोद चौधरीको विरोध गरेको नठानियोस् । म उहाँको प्रशंसक नै हो । पार्टीको सांसद्का रुपमा उहाँ जति सफल बन्नुहुन्छ, हाम्रो पार्टी त्यति सफल हुन्छ । म फेरि पनि भन्छु, उहाँ अब्बल मानिस हो । यति अब्बल मानिसले अलि हाइ लेभलको स्तरीय राजनीति गर्नुहुन्छ भन्ने मलाई लागेको थियो र अझै पनि लागेको छ । विनोद चौधरीका बारेमा शेखर कोइरालाले एउटा प्रश्न उठाउनुभयो, जवाफमा विनोदले आठवटा प्रश्न उठाउनुभयो । शेखर कोइरालालाई संकीर्ण पनि भन्नुभयो । शेखर कोइराला, शेरबहादुर देउवा लगायत हाम्रो पार्टीका नेताहरु संकीर्ण हुनुहुन्थ्यो भने उहाँ अन्तरीक्षबाट टपक्क ओर्लिएर केन्द्रीय सदस्य बन्न पाउनुहुन्नथ्यो । कांग्रेसका कार्यकर्ता संकीर्ण थिए भने उहाँ त्यति राम्रो मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित नै बन्नुहुन्नथ्यो । शेखर कोइराला संकीर्ण व्यक्ति हो भने उहाँले पार्टी सभापति पदमा कसरी ४० प्रतिशत मत ल्याउनुभयो ? उहाँलाई मत दिने सबै संकीर्ण हुन् ? याद राख्नुहोस्, शेखर कोइराला पार्टी सभापति पदका निकटतम प्रतिस्पर्धी हो । कांग्रेसभित्र चुनावमा पराजित हुनेलाई समाप्त पार्ने चलन छैन बरु उच्च कदर गरिन्छ । चुनावमा शेरबहादुर देउवालाई शेखर कोइरालाले हराउन औपचारिक प्रयास गर्नुभएको हो तर शेरबहादुरले जित्नुभयो ।
नेपाली कांग्रेस बाँके क्षेत्र नं १ का क्षेत्रीय सभापति पोषण केसीले उद्योगपति वीपी कोइरालाले सुकिलामुकिलाको कुरा गर्नुभएको थियो । यो सबैलाई थाहा भएको कुरा भनेर म समय लिन्नँ । तर, सुकिलामुकिलाले पार्टी कब्जा गरेर इमानदारहरुले संघर्ष गर्नुपर्ने दिन नआओस् । यसमा हामी सचेत हुनैपर्छ । मैले प्रवृत्तिको कुरा गरेको हो । अब एउटा नमीठो विषयमा पनि चर्चा गर्न चाहन्छु । विनोद चौधरीले आफूलाई अब्बल मानिस भन्नुभयो । वास्तवमा उहाँ अब्बल नै हो । नेपालको औद्योगिक क्षेत्र तथा अर्थतन्त्रमा उहाँको ठूलो योगदान छ । उहाँजस्तो अब्बल मानिस विवादमा पर्नुभएकोमा मलाई दुःख लागेको छ । अब म जे भन्न गइरहेको छु, विनोद चौधरीको विरोध गरेको नठानियोस् । म उहाँको प्रशंसक नै हो । पार्टीको सांसद्का रुपमा उहाँ जति सफल बन्नुहुन्छ, हाम्रो पार्टी त्यति सफल हुन्छ । म फेरि पनि भन्छु, उहाँ अब्बल मानिस हो । यति अब्बल मानिसले अलि हाइ लेभलको स्तरीय राजनीति गर्नुहुन्छ भन्ने मलाई लागेको थियो र अझै पनि लागेको छ ।
विनोद चौधरीका बारेमा शेखर कोइरालाले एउटा प्रश्न उठाउनुभयो, जवाफमा विनोदले आठवटा प्रश्न उठाउनुभयो । शेखर कोइरालालाई संकीर्ण पनि भन्नुभयो । शेखर कोइराला, शेरबहादुर देउवा लगायत हाम्रो पार्टीका नेताहरु संकीर्ण हुनुहुन्थ्यो भने उहाँ अन्तरीक्षबाट टपक्क ओर्लिएर केन्द्रीय सदस्य बन्न पाउनुहुन्नथ्यो । कांग्रेसका कार्यकर्ता संकीर्ण थिए भने उहाँ त्यति राम्रो मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित नै बन्नुहुन्नथ्यो । शेखर कोइराला संकीर्ण व्यक्ति हो भने उहाँले पार्टी सभापति पदमा कसरी ४० प्रतिशत मत ल्याउनुभयो ? उहाँलाई मत दिने सबै संकीर्ण हुन् ? याद राख्नुहोस्, शेखर कोइराला पार्टी सभापति पदका निकटतम प्रतिस्पर्धी हो । कांग्रेसभित्र चुनावमा पराजित हुनेलाई समाप्त पार्ने चलन छैन बरु उच्च कदर गरिन्छ । चुनावमा शेरबहादुर देउवालाई शेखर कोइरालाले हराउन औपचारिक प्रयास गर्नुभएको हो तर शेरबहादुरले जित्नुभयो ।नोद चौधरीको अवसरवादी राजनीतिक चरित्र र चन्दाको प्रभावले पार्टीको सिद्धान्त र इमानदार कार्यकर्तामाथि चुनौती थपिएको बताएका छन् । डा। शेखर कोइरालाले केन्द्रीय समिति बैठकमा उठाएका नीतिगत र वैधानिक प्रश्नमाथि चौधरीको प्रतिवाद र लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालमाथिको अन्तर्घातको आरोपप्रति आपत्ति जनाउँदै केसीले चौधरीको राजनीतिक इतिहासमाथि प्रश्न उठाए ।
उनले भने, “२०६४ मा एमालेबाट सांसद बनेका चौधरी २०७४ मा कांग्रेसमा प्रवेश गरी विधानविपरीत मधेसी कोटामा सांसद र केन्द्रीय सदस्य बने, जसले संविधान र पार्टी विधानको मर्ममाथि प्रश्न उठाएको छ । चन्दा दिएर नेता किनेको दाबी गर्ने चौधरीले कुन–कुन नेतालाई कति चन्दा दिए, त्यो सार्वजनिक गर्नुपर्छ ।” केसीले बिक्रम खनालको लोकतान्त्रिक आन्दोलन र संगठन निर्माणमा सयौं गुणा बढी योगदान रहेको दाबी गर्दै चौधरीको आरोप निराधार भएको बताए । उनले थपे, “चन्दा र पैसाको प्रभावले सिद्धान्तनिष्ठ कार्यकर्ता पलायन हुने खतरा छ, यसमा सबै सचेत हुनुपर्छ ।”
सामाजिक सञ्जालमा काँग्रेसका नेता पोषण केसीले लेखेका छन्
वरिष्ठ पत्रकार तथा नेपाल प्रेस युनियनका पूर्वमहासचिव बिन्दुकान्त घिमिरेले नेपाली कांग्रेसभित्र उद्योगपति विनोद चौधरीको समानुपातिक कोटा र चन्दा विवादले पार्टीको सिद्धान्त र विधानमाथि गम्भीर प्रश्न उठाएको बताएका छन् । उनले चौधरीले नेकपा ९एमाले० को सदस्यता त्यागे नत्यागेको यकिन नगरी सभापति शेरबहादुर देउवाले २०७४ मा मधेसी कोटाबाट समानुपातिक सांसदको सूचीमा राखेको र तत्काल झ्यालबाट क्रियाशील सदस्यता दिएकोमा आपत्ति जनाए ।
“संविधानको मर्म र पार्टी विधानको पालना गर्नुपर्ने आवश्यकता देउवाले ठानेनन्,” घिमिरेले भने, “१४औं महाधिवेशनमा मधेसी कोटाबाट चौधरीको उम्मेदवारीको वैधानिकता जाँच नहुनुले विधानमाथिको खेलवाड स्पष्ट हुन्छ ।” उनले सभापति देउवाले लुम्बिनीका महामन्त्री बिक्रम खनालको राजनीतिक भविष्यमाथि प्रत्यक्ष टिकट वितरणमा गोप्य कारणले आघात पुर्याएको आरोप लगाए । चौधरीले चन्दाको सम्मान नभएको भन्दै मन्त्री पदको दाउमा रहेको र २०८४ सम्म अवसर नपाए रास्वपातर्फ लाग्न सक्ने घिमिरेको टिप्पणी छ । यस्तो प्रवृत्तिले कांग्रेसको सिद्धान्तनिष्ठ राजनीतिमा संकट निम्त्याउने उनको चेतावनी छ ।
सामाजिक सञ्जालमावरिष्ठ पत्रकार तथा नेपाल प्रेस युनियनका पूर्वमहासचिव बिन्दुकान्त घिमिरेले लेखेका छन्

प्रतिक्रिया