काठमाडौँ महानगरले ल्यायो २५ अर्ब बढीको बजेट, प्राथमिकतामा के-के छन् ? पूर्ण पाठसहित

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब बढीको बजेट, प्राथमिकतामा के-के छन् ? पूर्ण पाठसहित


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आ.व. २०८२/०८३ को लागि कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ  नगर सभाको १७औँ अधिवेशनमा महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ १२ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ३७ लाख २१ हजार प्रस्ताव गरेकी हुन् ।

हेर्नुहोस् पूर्णपाठ :