बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


काठमाडौँ- बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

आजको बैठक नियमित भए पनि पछिल्लो समय मन्त्रीहरूले घूस डिल गरेको विषयमा पनि छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् ।