एमालेको पोलिटब्यूरो बैठक सुरु

एमालेको पोलिटब्यूरो बैठक सुरु


काठमाडौँ । नेकपा एमालेको पोलिट ब्युरो बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

हिजो बसेको सचिवालय बैठकमा बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको थियो।

साथै बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कने विषयले पनि प्रवेश पाएको थियो।