कुलिङ पिरियडबारे छलफल गर्न देउवाले बलाए पदाधिकारी बैठक

कुलिङ पिरियडबारे छलफल गर्न देउवाले बलाए पदाधिकारी बैठक


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

सभापति देउवा निवास बुढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ ।काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

बैठकमा भूमि विधेयक, निजामती विधेयकको कुलिङ अफ पिरियड लगायतमा छलफल हुनेछ ।