काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबारबाट छुट्टै कोठामा राखिएको छ । शनिबार अवेर नख्खु कारागारमा सारिएकोले उनले शनिबार चार सय १४ जना कैदीबन्दीहरुसँग राखिएको थियो । आइतबार भने उनलाई छुट्टै कोठामा सारिएको कारागार प्रशासनले जनाएको छ ।
भैरहवा कारागारबाट शनिबार नख्खु कारागार सारिएको थियो । रवि आफैँले भैरहवाबाट नख्खु जेलमा सरुवा मागेका थिए । अदालतले आदेश गरेर पन सरकारले लामो समय आलटाल गरेको थियो । चौतर्फी दबाबपछ हजिो मात्रै उनलाई भैरहवाबाट काठमाडौं ल्याइएको हो ।
नख्खु कारागारका जेलर भीम कोइरालाका अनुसार लामछिानेको सुरक्षा र स्वास्थ्यलाई ख्याल गरेर राखिएको छ ।
कारागारभत्रि उपलब्ध सेवा र सुवधिाभत्रिै उहाँको सहजताको खोजी गर्छौं’, उनले भने, हिजो व्यवस्थापन गर्न सकेनौँ, आज देखि सहज हुन्छ ।’
कारागार व्यवस्था विभाग स्रोतका अनुसार लामछिानेले छुट्टै कोठा पाउनेछन् । रुमभत्रि एउटा सुत्ने खाट मात्रै हुनेछ । एसी, पंखा, कुलरजस्ता सुविधा कारागारले दनिेछैन ।
अत्यधकि गर्मी रहेको भैरहवा कारागारमा रवलिाई दुईवटा पंखा दइिएको थयिो । यस्तै, उनलाई सुरुबाटै फोन र छुट्टै शौचालयको सुवधिासमेत दइिएको तथा भेटघाट सहज बनाइएको कारागारले दाबी गरेको छ ।
कारागार ऐनअनुसार कुनै पनि कैदी, बन्दीले कारागार प्रशासनको अनुमत विना बाहरिका कुनै पन चिज लैजाने पाइने सुविधा हुँदैन । स्वास्थ्यमा समस्या भएमा सरकारी अस्पतालमा भर्ना हुन पाइने, फोन चलाउनु परेमा कारागारभत्रिै नश्चिति समय सुवधिा पाइन्छ । लामछिानेका हकमा पन यीबाहेकका सुवधिा नदइिएको कारागार व्यवस्था वभिागस्रोतले जनाएको छ ।

प्रतिक्रिया