माओवादी-फोरम आततायी गौर हत्याकाण्डमा उपेन्द्र यादवलाई अनुसन्धानको परमादेश

माओवादी-फोरम आततायी गौर हत्याकाण्डमा उपेन्द्र यादवलाई अनुसन्धानको परमादेश


काठमाडौँ- सर्वोच्च अदालतले बहुचर्चित गौर हत्याकाण्डमा छानबिन अघि बढाउन परमादेश दिएको छ ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त हत्याकाण्डमा छानबिनको काम अघि बढाउन परमादेश दिएको हो ।

त्रिभुवन शाहलगायतले गौरहत्याकाण्डबारे छानबिन गरी कारबाही हुनुपर्ने माग राखेर सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।