एमालेले बोलायो आकस्मिक बैठक

एमालेले बोलायो आकस्मिक बैठक


काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक साढे दश बजे सिंहदरवार बस्न लागेको हो ।

आकस्मिक रूपमा बोलाइएको बैठकको एजेन्डा केही खुलाइएको छैन ।

संसदमा विचाराधीन र विवादित कतिपय विधेयकहरूको बारेमा दलको धारणा बनाउन आकस्मिक छलफल आयोजना गरिएको बताइएको छ ।