जेनजीको प्रदर्शनले बाटो अवरोध भएपछि इटहरीमा चल्यो गोली

जेनजीको प्रदर्शनले बाटो अवरोध भएपछि इटहरीमा चल्यो गोली


सुनसरी– जेनजी पुस्ताको भ्रष्टाचारविरुद्धको आन्दोलनले इटहरीमा राजमार्ग अवरोध गरेपछि प्रहरीले गोली चलाएको छ।

सडक अबरोध खुलाउनका लागि गोली चलाए पनि मानवीय क्षतीको विवरण आइसकेको छैन।

स्थानीयका अनुसार जेनजी पुस्ताका प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकामा पनि घेराउ गरेका थिए।