हिल्टन होटल तोडफोडका लागि पुगे जेनजी पुस्ता

हिल्टन होटल तोडफोडका लागि पुगे जेनजी पुस्ता


काठमाडौं– जेनजी आन्दोलनकारी पुस्ता हिल्टन होटल नक्सालमा तोडफोडका लागि पुगेका छन्।

उक्त होटलमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरको लगानी रहेको चर्चा चलेको थियो।

तर होटलले उक्त विषय नकारेको थियो।