जेनजी आन्दोलनलाई समर्थन गरी ज्ञानेन्द्र शाहको सम्बोधन–समाधान देश भित्रैबाट खोजियोस्

जेनजी आन्दोलनलाई समर्थन गरी ज्ञानेन्द्र शाहको सम्बोधन–समाधान देश भित्रैबाट खोजियोस्


काठमाडौं– जेनजी पुस्ताको आन्दोलनलाई समर्थनको भाव राखी ज्ञानेन्द्र शाहले समस्याको समाधान देशभित्रबाट खोज्न सुझाव दिएका छन्।

अन्तिम राजाका रुपमा रहेका शाहका तर्फबाट संवाद सचिव डा. फणिराज पाठकले वक्तव्य जारी गरी यस्तो जानकारी दिएका हुन्। वक्तव्यमा शाहले मृतक जेनजी पुस्ताप्रति श्रद्धाञ्जली, घाइतेलाई स्वास्थ्यलाभको कामना गरेका छन्।

king-1757406436.jpg