काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।
जेनजी पुस्ताको आन्दोलनमा दमनकारी भूमिका निर्वाह गरेका उनले प्रदर्शनको २८ घन्टा पनि नबिती राजीनामाको घोषणा गरेका छन्।
उनी तिव्र दबाबमा परेका छन्। जेनजी पुस्ताको यो पहिलो सफलता हो।
सुरक्षा निकाय र सेनासम्मले पनि नागरिक हत्या गरेर नेता जोगाउन नसक्ने ब्रिफिङ गरेपछि उनीसँग राजीनामाबाहेकको विकल्प थिएन।

प्रतिक्रिया