सुरक्षा दिन नसकेको भन्दै रास्वपा सभापति रवि लामिछानेलाई जेल प्रशासनले निकितको जिम्मा लगायो

सुरक्षा दिन नसकेको भन्दै रास्वपा सभापति रवि लामिछानेलाई जेल प्रशासनले निकितको जिम्मा लगायो


काठमाडौं– जेनजी आन्दोलनका कारण सुरक्षा दिन नसकेको भन्दै रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागार प्रशासनले पत्नी निकित पौडेलको जिम्मा लगाएको छ।

उनी नख्खु कारागारबाट निस्किएको कारागार प्रशासनले जनाएको छ। जेनजी आन्दोलनकारीको आक्रमण बढ्ने खतरा देखिएपछि निकालिएको बताइएको छ।