आइतबारदेखि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका रिट सुनुवाइ हुने

आइतबारदेखि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका रिट सुनुवाइ हुने

काठमाडौं- अर्को आइतबारदेखि सांकेतिक रुपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने भएको छ ।

सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट)ले आगामी आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरु हेर्न थाल्ने जनाएको हो ।