राष्ट्रपतिले प्रधानमन्त्रीलाई शुभकामना दिँदै भने– देश सफल होस्

राष्ट्रपतिले प्रधानमन्त्रीलाई शुभकामना दिँदै भने– देश सफल होस्


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण सम्पन्न भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शपथ ग्रहण गराएका हुन् ।शपथ ग्रहणलगत्तै राष्ट्रपति पौडेलले कार्कीलाई शुभकामना दिँदै भने– देश सफल होस् । जनताले सफलता प्राप्त गरुन् ।”