जेनजी आन्दोलनका क्रममा जलाइएको चुच्चेपाटीको भाट भटेनीमा भेटियो ६ मानव कंकाल

जेनजी आन्दोलनका क्रममा जलाइएको चुच्चेपाटीको भाट भटेनीमा भेटियो ६ मानव कंकाल

काठमाडौं– जेनजी आन्दोलनका क्रममा जलाइएको चाबहिल चुच्चेपाटीस्थित भाट भटेनी सुपर मार्केटमा ६ वटा जलेको शव भेटिएको छ।

जिल्ला प्रहरी परिसरका अनुसार ६ मानव कंकाल पहिचान गर्न नसकिने अवस्थामा फेला परेको हो।

डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ। जेनजीको प्रदर्शनको क्रममा भाटभटेनीमा आगजनी भएको थियो।

अहिलेसम्म ५८ जनाको मृत्यु भएको बताइएको छ।