विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्य हटाइए

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्य हटाइए


काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएको छ।

उनको स्थानमा प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।