काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ। उनकी ८९ वर्षीया माता शारदा लेखकको विहीबार साँझ निधन भएको हो।
दमको रोगबाट पीडित शारदा लेखकको उपचारका क्रममा विहीबार साँझ ह्याम्स अस्पतालमा निधन भएको पारिवारीक स्रोतले जनाइएको छ।

प्रतिक्रिया