खराने खोला नजिक भीषण पहिरो

खराने खोला नजिक भीषण पहिरो


काठमाडौँ । दोलखाको खराने खोला नजिक भीषण पहिरो गएको छ ।

खराने खोला, लामाबगर-लप्ची जाने बाटोमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दियो ।

पहिरो गएको ठाउँमा मानवीय क्षति भएको छैन । यसबारे थप विवरण आउन बाँकी छ ।