टी-२० विश्वकप छनोटमा कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

टी-२० विश्वकप छनोटमा कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल


काठमाडौँ। आईसीसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ओमनमा नेपालविरुद्ध कुवेतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।