ओलीद्वारा बहिनीहरूबाट भाइटिका ग्रहण

ओलीद्वारा बहिनीहरूबाट भाइटिका ग्रहण


काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरूको हातबाट शुभ साइतमा २०८२ सालको तिहारको टीका ग्रहण गरेका छन् ।

भक्तपुरको गुण्डुस्थित निवासमा अध्यक्ष ओलीले आज बहिनीहरूबाट भाइटिका लगाएका हुन् ।