यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णय (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णय (सूचीसहित)


काठमाडौँ । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णय सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदवारमा बुधबार दिउँसो बसेको बैठकले गरेका ११ वटा निर्णय बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका हुन् ।