सुदूरपश्चिमले काठमाडौंलाई दियो १४८ रनको लक्ष्य

सुदूरपश्चिमले काठमाडौंलाई दियो १४८ रनको लक्ष्य


काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चि रोयल्सले काठमाडौ गुर्खाज विरुद्ध १४८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको हो ।