नेकपा एमालेको सचिवालय बैठक सुरु

नेकपा एमालेको सचिवालय बैठक सुरु


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आगामी मंसिर २७ गतेबाट हुने ११ औँ महाधिवेशनबारे छलफलका लागि बसेको हो।