पोखराविरुद्ध सुदूरपश्चिमका जोश ब्राउनको अर्धशतक

पोखराविरुद्ध सुदूरपश्चिमका जोश ब्राउनको अर्धशतक


काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउनले अर्धशतक प्रहार गरेका छन् ।

ब्राउनले २९ बलमा ३ छक्का र ५ चौकाको सहयोगमा ५१ रन हानेका हुन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर सुदूरपश्चिमले पहिला ब्याटिङको निम्तो पाएको हो ।