काठमान्डुविरुद्ध टस जितेर पहिला फिल्डिङमा विराटनगर

काठमान्डुविरुद्ध टस जितेर पहिला फिल्डिङमा विराटनगर


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ मा काठमाण्डु गोर्खाजविरुद्ध विराटनगर किंग्सले पहिला फिल्डिङ गरिरहेको छ ।

टीयु क्रीकेट मैदानमा काठमान्डुविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।