कोरियामा छात्रवृत्तिका लागि कर्मचारीलाई निवेदन माग

कोरियामा छात्रवृत्तिका लागि कर्मचारीलाई निवेदन माग


काठमाडौँ । निजामती कर्मचारीलाई कोरिया सरकारबाट प्राप्त छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग गरिएको छ । कोइका मास्टर्स छात्रवृत्तिका लागि कर्मचारीको नामावली पठाउन सूचना जारी गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालय, मातहतका निकाय र स्थानीय तहमा कार्यरत योग्यता पुगेका कर्मचारीलाई निवेदन दिन भनेको हो ।

हेर्नुहोस् सूचना :