काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय लिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले टस जितेर विराटनगर किंग्सलाई ब्याटिङको निम्तो दिएका हुन्।
विराटनगर किंग्स र लुम्बिनी लायन्स दुवैको यो छैटौँ खेल हो। विराटनगर किंग्सले यसअघिको ५ खेलमध्ये ४ जित र १ हार बहोरेको छ।
लुम्बिनी लायन्सले यस अघिका ५ खेलमध्ये २ जित र ३ हार बहोरेको छ।

प्रतिक्रिया