काठमाडौँ । चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम गरिरहेको छ । चितवनले टस जितेर फिल्डीङ गर्ने निर्णय लिएपछि सुदुरपश्चिले ब्याटिङको निम्तो पाएको हो ।
दूरपश्चिमले यसअघि नै प्लेअफमा स्थान बनाएको छ ।प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

प्रतिक्रिया