बैतडी। जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
महरा सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौंबाट धनगढीतर्फ गइरहेका थिए ।

प्रतिक्रिया