काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन जेड आन्दोलनका क्रममा आगजनीमा परेको सिंहदरवारको अवलोकन गरेकी छिन् ।
उनी आज दिउँसो सिंहदरवार पुगी सिंहदरवार, ग्यालरी बैठक भवनको समेत अवलोकन गरेकी हुन ।
भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनका क्रममा आगजनी हुँदा सिंहदरवाको पश्चिम भाग पूर्ण रूपमा क्षति भएको छ ।

प्रतिक्रिया