प्रदीप अधिकारीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश

प्रदीप अधिकारीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश


विशेष अदालतले अदालतले नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ